Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि बिएस्सी फोरेस्ट्रीमा भर्नाको लागि अनलाइन आवेदन खुला।

त्रिवि बिएस्सी फोरेस्ट्रीमा भर्नाको लागि अनलाइन आवेदन खुला।

  • 777
    SHARES

  • त्रिवि बिएस्सी फोरेस्ट्रीमा भर्नाको लागि अनलाइन आवेदन खुला।

    साउन, ९ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयले बिएस्सी फोरेस्ट्रीमा भर्नाको लागि अनलाइन आवेदन खुला गरेको छ। विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान अन्तर्गत पोखरा क्याम्पस, पोखरा, हेटौंडा क्याम्पस, हेटौंडा र सम्बन्धन प्राप्त क्याम्पस काठमाण्डौमा स्नातक तह B.Sc. Forestry मा शैक्षिक सत्र २०८०/०८४ मा भर्नाका लागि आवेदन खुला गरेको हो।

    इच्छुक विद्यार्थीहरूले २०८० साउन ११ गते देखि भदौ १२ गते राती १२ बजेसम्म Online मार्फत आवेदन फाराम भर्न सक्नेछन। आवेदन दिन विश्वविद्यालयको वेबसाइट entrance.iof.edu.np बाट व्यवस्था गरिएको छ ।

    आवेदन फाराम दस्तुर रु. ३,२००/- र प्रति समावेशी सिट थप रु. १००/- Online वाट नै जम्मा गर्नु पर्नेछ । साथै प्रवेश परीक्षा सम्बन्धी अन्य जानकारी पछि प्रकाशन गरिने जानकारी दिएको छ।

    IMG_20240724_071634.png

    images
    बुधवार, श्रावण ९ २०८१०७:४९:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार