Jul 27 2026 | २०८३, श्रावण ११ गते

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा ६५७ विद्यार्थी दीक्षित

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा ६५७ विद्यार्थी दीक्षित

  • 500
    SHARES

  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा ६५७ विद्यार्थी दीक्षित

    कार्तिक, २६ गते काठमाण्डौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औं दीक्षान्त समारोहमा ६५७ विद्यार्थी दीक्षित भएका छन् ।

    प्रतिष्ठानका सन् २०१० देखि २०१७ व्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधी हासिल गरिसकेका विद्यार्थीहरु प्रधानमन्त्री प्रतिस्ठानका कुलपती केपि शर्मा ओलीबाट दीक्षित भएका हुन्।

    FB_IMG_1731323468258.jpg

    उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे।

    भारतका शिक्षाविद प्रा डा ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी रहेका थिए।

    कार्यक्रममा प्रतिष्ठानले प्रदान गदैं आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरुलाई वितरण गरिएको थियो।

    images
    सोमवार, कार्तिक २६ २०८१०४:४३:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार