Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि छनोट समिती गठन

काठमाडौ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि छनोट समिती गठन

  • 901
    SHARES

  • काठमाडौ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि छनोट समिती गठन

    मंसिर, ३० गते धुलिखेल। काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटका लागि समिति गठन गरिएको छ। मंसिर २९ गते शनिबार प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन भएको हो।

    हालका उपकुलपति भोला थापको माघ ६ गतेदेखि कार्यकाल सकिनै लाग्दा त्यसअघि नै उपकुलपति छनोटका लागि समिति गठन गरिएको जनाइको छ। समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा.अर्जुन कार्की र पूर्वसचिव जर्नादन नेपाल सदस्य रहेका छन् ।

    शनिबार भएको विश्वविद्यालय सभाले समिति गठन गर्ने निर्णय गरेसंगै छनोट समिति गठन गरेको विश्वविद्यालयले जनाएको छ ।

    images
    आइतवार, मंसिर ३० २०८१०७:२५:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार