Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा मौका परिक्षाको आवेदन फारम भर्ने म्याद थप।

त्रिविद्वारा मौका परिक्षाको आवेदन फारम भर्ने म्याद थप।

  • 1.9K
    SHARES

  • त्रिविद्वारा मौका परिक्षाको आवेदन फारम भर्ने म्याद थप।

    काठमाडौ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको आवेदन फारम भर्ने म्याद थप गरेको छ।

    त्रिविले ३ र ४ वर्षे स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्ने म्याद थप गरेको हो।

    परीक्षा आवेदन फाराम भर्ने समय यही चैत १ गतेसम्म कायम गरिएकोमा आसन्न स्व.वि.यु. निर्वाचनको कारण अधिकांश क्याम्पसहरुमा परीक्षा आवेदन फाराम भर्न नसकेको गुनासो आएपछि परीक्षार्थीहरुले दोब्बर शुल्कमा चैत ८ गतेसम्मका लागि समय थप गरिएको विश्वविद्यालयले जनाएको छ ।

    FB_IMG_1742185409545.jpg

    images
    सोमवार, चैत्र ३ २०८१०४:४७:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार