Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि सेवा आयोगद्वारा विभिन्न पदका लागि आवेदन माग।

त्रिवि सेवा आयोगद्वारा विभिन्न पदका लागि आवेदन माग।

  • 1.8K
    SHARES

  • त्रिवि सेवा आयोगद्वारा विभिन्न पदका लागि आवेदन माग।

    जेठ, २१ गते/ काठमाडौँ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि आवेदन माग गरेको छ। विश्वविद्यालयले प्राध्यापक / सह - प्राध्यापक / उप - प्राध्यापक पादको लागि आन्तरिक तथा खुला प्रतियोगिता द्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो।

    आवेदन योग्यता पुगेका व्यक्तिहरूले जेठ २६ गतेदेखि असरा २९ गतेसम्म र दोब्बर दस्तुरबाट साउन ६ गतेसम्म सकिने छ । आवेदन त्यो समयावधि भित्र दिन सकिने भपनि पद अनुसार अवधि तलमाथि रहेकोले आफूले दिन चाहेको पद, संकाय र विषयको आवेदन दिने मिति भने फरक फरक छ ।

    आवेदन आयोगको वेबसाइट www.tusc.tu.edu.np मा अंकित online Application वा सिधै https://teachervacancy.tu.edu.np मार्फत अनलाईन दरखास्त दिन सकिने छ ।

    FB_IMG_1748997190534.jpg

    images
    बुधवार, जेठ २२ २०८२०७:१७:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार