Jul 27 2026 | २०८३, श्रावण ११ गते

दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

  • 699
    SHARES

  • दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

    असार ४ गते/ काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

    राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार