Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिभुवन विश्वविद्यालय जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)

त्रिभुवन विश्वविद्यालय जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)

  • 778
    SHARES

  • त्रिभुवन विश्वविद्यालय जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)

    २६ असोज, काठमडाौं । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ सार्वजनिक भएको छ । समितिले सरकारलाई पेश गरेको प्रतिवेदन आइतबार सार्वजनिक भएको हो ।

    उक्त प्रतिवेदन यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो । तर, सार्वजनिक भने गरिएको थिएन । 

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको सयौं रोपनी जग्गा पहुँचवालले अतिक्रमण गरेको औंल्याइएको प्रतिवेदन २०८१ मंसिरदेखि लुकाएर राखेका थिए। पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८१ जेठमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले करिब २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमण गरिएको खुलासा गरेको छ।

     

    अन्तरिम सरकार बनेपछि शिक्षामन्त्री नियुक्त भएका महावीर पुनले उक्त प्रतिवेदन चाँडै सार्वजनिक गर्ने बताएका थिए ।

    पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस् । https://drive.google.com/file/d/1BJiCoI_Gs1ZSJewf11kuw5IiF52XruqPview?usp=drivesdk

     

    images
    आइतवार, आश्विन २६ २०८२०६:५७:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार