Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविमा स्नातकोत्तर तह भर्नाका लागि आवेदन माग । (सूचना सहित)

त्रिविमा स्नातकोत्तर तह भर्नाका लागि आवेदन माग । (सूचना सहित)

  • 460
    SHARES

  • त्रिविमा स्नातकोत्तर तह भर्नाका लागि आवेदन माग । (सूचना सहित)

    ५, मंसिर/ काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्नाका लागि आवेदन माग गरेको छ। विश्वविद्यालयले एक सूचना जारी गर्दै आगामी मङ्सिर ११ गतेदेखि पौष ११ गतेसम्म आवेदन बुझाउने गरि आवेदन माग गरेको हो।

    त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय, कानुन संकाय, वन विज्ञान अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ्ग अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८२–०८३ का लागि स्नातकोत्तर तह प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि सार्वजनिक कार्यक्रम अनुसार प्रवेश परीक्षा भने सम्बन्धित कार्यालयले निर्धारण गर्ने उल्लेख छ ।

    कक्षा संचालन २०८२ माघदेखि सुरु हुने सूचनामा उल्लेख छ ।

    Screenshot_2025-11-21-09-00-54-03_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    शुक्रवार, मंसिर ६ २०८२०९:०१:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार