Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्धालय

त्रिबि ब्यबस्थापन संकाय द्वारा परिक्षाकेन्द्र सार्वजनिक ! [ सूचना सहित ]

त्रिबि ब्यबस्थापन संकाय द्वारा परिक्षाकेन्द्र सार्वजनिक ! [ सूचना सहित ]

  • 786
    SHARES

  • त्रिबि ब्यबस्थापन संकाय द्वारा परिक्षाकेन्द्र सार्वजनिक ! [ सूचना सहित ]

    त्रिभुवन बिश्वबिद्धालय ब्यनस्थापन संकायद्वारा स्नातकोत्तर तहका परिक्षाको परिक्षाकेन्द्र सार्वजनिक गरेको छ।

    परिक्षा नियन्त्रण कार्यलय महासाखा बल्खुद्वारा सेमिस्टर प्रणालीमा संचालित Masterof business studies (MBS) र Master of public administration (MPA) कार्यक्रममा २०७६ साल दोश्रोशत्र भर्ना भएका नियमित तथा २०२० अघि भर्ना भै तेस्रो शत्रको फारम भरी अनुत्तीर्ण वा अनुपस्थित भएका आंसिक परिक्षार्थि हरुको समेत परिक्षा केन्द्र सार्वजनिक गरेको हो।

    परिक्षा मिति २०७८ साउन १२ गते अपरान्हको १२:०० बजेदेखी संचालित हुनेछन।

    हेर्नुस सूचना सहित !FB_IMG_1626174380332.jpgFB_IMG_1626174377964.jpgFB_IMG_1626174376137.jpgFB_IMG_1626174373893.jpg FB_IMG_1626174371816.jpg

    FB_IMG_1626174385560.jpg

    images
    मंगलवार, आषाढ २९ २०७८०५:१८:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार