Jul 27 2026 | २०८३, श्रावण ११ गते

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

  • 135
    SHARES

  • सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

    काठमाण्डौ - प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्य अवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । 

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

    मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचा पत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो । उहाँले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब २० अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताउनुभयो ।

    यसैगरी उहाँले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी सङ्गठन खारेजीलगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताउनुभयो ।

    https://drive.google.com/file/d/1GsGNfDnMqUo4z3dNPTPD8zKJ3c1d_FW3/view?usp=sharingfile:///C:/Users/Usser/Downloads/100%20days%20discription.pdf

    images
    शनिवार, आषाढ २० २०८३०५:३६:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार