Jul 27 2026 | २०८३, श्रावण ११ गते

लुम्बिनी प्रदेशले माग्यो कर्मचारी (सूचना सहित)

लुम्बिनी प्रदेशले माग्यो कर्मचारी (सूचना सहित)

  • 923
    SHARES

  • लुम्बिनी प्रदेशले माग्यो कर्मचारी (सूचना सहित)

    लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।

    प्रदेश निजामती सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तथा चौथो तहका (अप्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो । उम्मेदवारले कात्तिक १४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

    यस्तो छ सूचना !

    FB_IMG_1631239385574.jpg

    FB_IMG_1631239387785.jpg

    images
    शुक्रवार, भाद्र २५ २०७८१२:५१:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार