Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल कानुन व्यवसायी परिषदको परिक्षा १८ असोजमा [परिक्षाकेन्द्र सहित]

नेपाल कानुन व्यवसायी परिषदको परिक्षा १८ असोजमा [परिक्षाकेन्द्र सहित]

  • 535
    SHARES

  • नेपाल कानुन व्यवसायी परिषदको परिक्षा १८ असोजमा [परिक्षाकेन्द्र सहित]

    काठमाडौ - नेपाल कानुन व्यावसायि परिषदको परिक्षा आउदो असोज १८ गते हुने भएको छ। परिक्षा एक दिन मात्रै हुने बताइएको छ।

    २९ औ अधिवक्ता तहको लिखित परिक्षा मिति २०७८/०६/१८ गते सोमबार बिहान ७ बजे देखि ११ बजे सम्म हुने सूचना नेपाल बार काउन्सिलले सूचना जारी गरेको छ ।

    परिषदले जारी गरेको सूचनामा कोभिड -१९ संक्रमण को जोखिमले निम्त्याएको असहज परिस्थितिमा परिक्षा संचालन गर्नुपर्ने भएकोले अधिबक्ता तहको परिक्षाको लागि तोकिएको पाठ्यक्रम र नजिर समेतको आधारमा ४ घण्टा भित्र परिक्षार्थिले ५/५ पुर्णाङ्कका १२ वटा प्रश्न र मिसिल अध्यन बाट ४० पुर्णांङ्कको २ वटा प्रश्नको उत्तर दिनुपर्ने बताइएको छ। 

    य स्तो छ कानुन व्यवसायी परिषदको परिक्षा केन्द्र सम्बन्धि सूचना

    FB_IMG_1631452913926.jpg

    images
    आइतवार, भाद्र २७ २०७८०७:३०:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार