Oct 04 2026 | २०८३, आश्विन १८ गते

नेपाली सेना जंगी अड्डामा प्राबिधिक अधिकृत पदहरुको दर्खास्त आह्वान । ( सूचना सहित)

नेपाली सेना जंगी अड्डामा प्राबिधिक अधिकृत पदहरुको दर्खास्त आह्वान । ( सूचना सहित)

  • 655
    SHARES

  • नेपाली सेना जंगी अड्डामा प्राबिधिक अधिकृत पदहरुको दर्खास्त आह्वान । ( सूचना सहित)

    असोज, ६, काठमाडौ - नेपाली शेना भर्ना छनोट निर्देशनालय कार्यरथी बिभाग जंगी अड्डा द्वारा विभिन्न ट्रेडका प्राबिधिक अधिकृत पदहरुमा दर्खास्त आह्वान गरेको छ।

    नेपाली शेना स्वीकृत दरबन्दी भित्र रिक्त रहेका पदहरुमा खुला तथा समाबेशी प्रतिस्पर्धाबाट पदपुर्ती गर्न दर्खास्त आह्वान गरेको हो। दर्खास्त फारम नेपाली शेनाबाट नि:शुल्क उपलब्ध गराइने छ।

    दर्खास्त पेश गर्न रु १,००० सहित  नेपाल बैंक लिमिटेडको खाता नम्बर ००१०१००००००००१००१००१ कार्यलय कोड ३४५०१३५१३मा जम्मा गरि सक्कल भौचर वा प्रतिलिपी प्रती एक/ एक दर्खास्त फारम साथ पेस गरी मिति २०७८/०६/०६ देखि २०७८/०७/०४ गते सम्म र दोब्बर दस्तुर सहित थप ७ दिन २०७८/०७/०५/ देखि २०७८/०७/११ गतेसम्म कार्यलय समय भित्र बुझाइ सक्नुपर्ने बताइएको छ।

    बिस्तृत जानकारीका लागि नेपाली शेना जंगी अड्डाद्वारा प्रकाशित सूचना यस्तो छ।

    Screenshot_20210922-072554_Facebook.jpgScreenshot_20210922-072622_Facebook.jpgScreenshot_20210922-072658_Facebook.jpg

    Screenshot_20210922-072731_Facebook.jpg

    images
    बुधवार, आश्विन ६ २०७८०८:३७:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार