Oct 02 2026 | २०८३, आश्विन १६ गते

दोब्बर शुल्क लगेको भन्दै बिरेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी ।

दोब्बर शुल्क लगेको भन्दै बिरेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी ।

  • 529
    SHARES

  • दोब्बर शुल्क लगेको भन्दै बिरेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी ।

    चितवन - त्रिविका अरु आङ्गिक क्याम्पसहरुमा भन्दा दोब्बर बढी शुल्क लिइरहेको भन्दै चितवन स्थित बिरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

    विज्ञान संकायको जियोलोजीमा (geology) अध्ययनरत सबै सेमेष्टरका विद्यार्थीहरुले आज क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।

    पटकपटक शुल्क घटाउन माग गर्दा पनि माग पूरा नभएपछि तालाबन्दी गर्न बाध्य भएको तालाबन्दीमा संलग्न एक विद्यार्थीले बताए ।

     

    images
    आइतवार, मंसिर २६ २०७८०३:०१:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार