Oct 02 2026 | २०८३, आश्विन १६ गते

चिकित्सा शिक्षा स्नातकोत्तर तहका कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक।

चिकित्सा शिक्षा स्नातकोत्तर तहका कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक।

  • 606
    SHARES

  • चिकित्सा शिक्षा स्नातकोत्तर तहका कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक।

    काठमाडौं – चिकित्सा शिक्षा स्नातकोत्तर तहका (पिजी) शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा तालिका प्रकाशित गरिएको छ। आयोगले माघ ८, ९ र १० गते विभिन्न शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा लिन लागेको हो।

    परीक्षा केन्द्रसम्बन्धी विवरण परीक्षार्थीको प्रवेशपत्रमा नै उल्लेख हुने र प्रवेशपत्र परीक्षा सुरु हुने दिनभन्दा पाँच दिनअघि नै अनलाइनबाट प्रिन्ट गरेर लिनुपर्ने आयोगले जनाएको छ।

    परीक्षार्थीले आफ्नो साथमा प्रवेशपत्रसहित नागरिकता वा पासपोर्टको सक्कलप्रति पनि अनिवार्य ल्याउनुपर्ने आयोगले जनाएको छ।

    सम्पूर्ण कार्यक्रमका परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन्।

    यस्तो छ चिकित्सा शिक्षा आयोगको सूचना ।

    Screenshot_20220104-101108_Facebook.jpg

    images
    मंगलवार, पौष २० २०७८१०:१७:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार