बिहिवार, पौष २३ २०७७
त्रिभुवन विश्वविद्यालयले स्नातक तह ४र३ वर्षे तृतीय वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ सालमा संचालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका स्नातक तह ४र३ वर्षे तृतिय वर्षका नियमित , प्राईभेट पुरा,आंशिक र मौका समेतका परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा निम्न कार्यक्रमानुसार संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरीएको छ । साथै परीक्षाथीहरुले आफ्नो विषयको कोड यकिन गरेर मात्र परीक्षा दिनु पर्ने छ ।


