Jul 27 2026 | २०८३, श्रावण ११ गते

लोकसेवाको परिक्षा अर्को सूचना नभए सम्म स्थगित (सूचना सहित)

लोकसेवाको परिक्षा अर्को सूचना नभए सम्म स्थगित (सूचना सहित)

  • 966
    SHARES

  • लोकसेवाको परिक्षा अर्को सूचना नभए सम्म स्थगित (सूचना सहित)

    फागुन ९, काठमाडौ - लोकसेवा आयोग परिक्षा संचालन शाखाले २०७८/७९ अन्तर्गत सूचना नम्बर ६४९ ना.सु ,प्राविधिक शाखा अधिकृत र स्वास्थ्य आठौ र सातौको लिखित परीक्षा स्थगित गरेको छ l

    सम्मानित सर्बोच्च अदालतले मिति २०७८/१०/२६ को आदेश अनुरुप पुर्वनिर्धारित लिखित परिक्षा कार्यक्रम अर्को सुचना प्रकाशन नभए सम्म स्थगित गरिएको जनाएको छ।

    हेर्नुस सूचना ।

    FB_IMG_1645440397087.jpg

    images
    सोमवार, फाल्गुण ९ २०७८०४:३९:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार