बुधवार, फाल्गुण २५ २०७८
फागुन २५, काठमाडौ - लोक सेवा आयोगले राजपत्र अंकित द्वितीय श्रेणी (अप्राबिधिक) आ.प्र. खुल्ला र समावेसी पदमा ठूलो संख्यामा बिज्ञापन खोलेको छ।
निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमुहका राजपत्र अंकित द्वितीय श्रेणी पदहरुमा खुला र समावेसी प्रतियोगितात्मक परिक्षा द्वारा पदपूर्ति गर्ने भएकोले २०७८ चैत्र १५ सम्म १८ बर्ष पूरा भै ३५ बर्स ननागेका उमेदवार हरुले दरखास्त आह्वान गरेको हो।
दरखास्त दिने अन्तिम मिति २०७८ चैत्र १५ सम्म,दोव्वर दस्तुरमा चैत्र २२ सम्म तोकिएको छ।








