Oct 06 2026 | २०८३, आश्विन २० गते

प्रयोगात्मक परिक्षा सम्बन्धी अत्यन्तै जरुरी सूचना

प्रयोगात्मक परिक्षा सम्बन्धी अत्यन्तै जरुरी सूचना

  • 917
    SHARES

  • प्रयोगात्मक परिक्षा सम्बन्धी अत्यन्तै जरुरी सूचना

    चैत ४, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय, रत्न राज्यलक्ष्मी क्याम्पसले मुख्य विषय पत्रकारिता तथा आमसञ्चार लिइ बि.ए. (२०७५ भर्ना समूह) तेस्रो वर्षको अन्तिम परीक्षा दिएर बसेका (नियमित तथा आंशिक) विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना प्रकाशित गरेको छ।

    क्यम्पसले शैक्षिकसत्र २०७६/७८ समूह (अघिल्लो बर्षको आंसिक समेत) मा अध्यानरत स्नातक तह तेस्रो बर्षको पत्रकारिता तथा आम सञ्चार बिषय अन्तर्गत पब्लिक रिलेशन येन्ड एडभर्टाइजिङ (जेएमसि 315) को र सामाजिक कार्य (BASW) मुख्य विषय लिइ बि.ए. (२०७५ भर्ना समूह) तेस्रो वर्षको अन्तिम परीक्षा दिएर बसेका (नियमित तथा आंशिक) परिक्षार्थीहरुको प्रयोगात्मक परीक्षा सम्बन्धी सुचना प्रकाशित गरेको हो।

    प्रयोगात्मक परीक्षा मिति २०७८ चैत १३ देखि २१ गते सम्म बिहान ७ बजे देखि १० बजे सम्म हुने बताइएको छ।

    FB_IMG_1647580375072.jpg

    FB_IMG_1647581274010.jpg

    images
    शुक्रवार, चैत्र ४ २०७८११:०७:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार