बुधवार, चैत्र २३ २०७८
चैत/२३, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले चार बर्षे स्नातक तह B.Ed. र B.Sc. BBS र BA. LLB तेस्रो बर्षको नियमित, आंसिक तथा मौका परीक्षा केन्द्रहरु प्रकाशित गरेको छ।
बिश्वबिद्धालयले काठमाडौ उपत्यका र काभ्रेपलान्चोकका परिक्षा केन्द्रहरु प्रकाशित गरेको हो।










