बिहिवार, बैशाख ८ २०७९
बैशाख, ८ / काठमाडौ - राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यलयले SEE शुरु हुन एक दिन बाँकी हुदा परिक्षाकेन्द्र परिवर्तन सम्बन्धमा सूचना प्रकाशित गरेको छ। बोर्डले एक सूचना जारी गर्दै परिक्षा केन्द्र परिवर्तन गरेको हो।
बोर्डको सूचना अनुसार बाल सुधार माद्यामिक बिद्यालय सानोठिमी भक्तपुरमा रहेको हुदा तपसिलमा उल्लेखित परिक्षार्थिहरुला बाल सुधार माध्यमिक बिद्यालय सानोठिमी भक्तपुरमा परिक्षा केन्द्र परिवर्तन गर्न माग भए अनुसार परिक्षा केन्द्र परिवर्तन गरिएको जनाएको छ।
बोर्डले निज विद्यार्थीहरुलाइ नियम अनुसार परीक्षा दिने व्यवस्था मिलाउन अनुरोध समेत गरेको छ।
यस्तो छ, सूचना ।
