Jul 27 2026 | २०८३, श्रावण ११ गते

एम.बि.एस. र एम.पि.ए. प्रथम सत्रको परीक्षा फारम खुला

एम.बि.एस. र एम.पि.ए. प्रथम सत्रको परीक्षा फारम खुला

  • 514
    SHARES

  • एम.बि.एस. र एम.पि.ए. प्रथम सत्रको परीक्षा फारम खुला

    काठमाडौ /५ माघ – त्रिभुवन विश्वविद्यालय ,व्यावस्थापन संकाय डिनको कार्यलयबाट सेमेष्टर प्रणलीमा सञ्चालित एम. बि. एस. र एम. पि. ए. कार्यक्रमको परीक्षा फारम खुलाएको छ ।

    २०७६ मा भर्ना भएका परीक्षार्थीहरुको नियमित र २०२० अघि भर्ना भई प्रथम सत्रको नियमित परीक्षामा सामेल भै अनुर्तिणा वा अनुपस्थिति भएका आंशिक परीक्षार्थीहरु (नियमित परीक्षाको आंशिक परीक्षार्थी)समेतको प्रथम सत्रको नियमित परीक्षामा सहभागि हुनको लागि आफु सम्मिलित हुन चाहेको विषयको परीक्षा फारम फागुन ११ गते भित्र भरी सक्न त्रिविले सूचना जारी गरेको छ ।

     परीक्षा आउदो चैत्र दोस्रो साता देखि हुने भएकोले परीक्षा फारम खुलाएको हो ।

    unnamed-9-630x1024.jpg

    images
    मंगलवार, माघ ६ २०७७०७:५५:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार