Jul 27 2026 | २०८३, श्रावण ११ गते

बागमती प्रदेशको शिक्षक बढुवा नामावली सार्वजनिक (नामावली सहित)

बागमती प्रदेशको शिक्षक बढुवा नामावली सार्वजनिक (नामावली सहित)

  • 1.3K
    SHARES

  • बागमती प्रदेशको शिक्षक बढुवा नामावली सार्वजनिक (नामावली सहित)

    असार, १५ काठमाडौं । शिक्षक सेवा आयोगले बागमती प्रदेशको शिक्षक बढुवा नामावली सार्वजनिक गरेको छ। बढुवा सिफारिस समिति सचिवालय शिक्षा विकास निर्देशनालय हेटौंडाले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका आधारमा नामावली प्रकाशित गरेको हो।

    आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ प्रायोजनका लागि प्रकाशित गरेको हो ।

    आयोगले बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको ३५ दिन भित्र शिक्षा बिकास निर्देशनालय हेटौडामा उजुरी दिन सकिने छ।

    यस्तो छ नामावली ।

    FB_IMG_1656463920670.jpgFB_IMG_1656463923125.jpgFB_IMG_1656463925571.jpgFB_IMG_1656463927573.jpgFB_IMG_1656463929549.jpg

    images
    बुधवार, आषाढ १५ २०७९०६:५५:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार