Jul 27 2026 | २०८३, श्रावण ११ गते

राष्ट्रिय आविस्कार केन्द्रले निर्माण गर्यो कृषि उत्पादन सुकाउने ड्रायर !

राष्ट्रिय आविस्कार केन्द्रले निर्माण गर्यो कृषि उत्पादन सुकाउने ड्रायर !

  • 708
    SHARES

  • राष्ट्रिय आविस्कार केन्द्रले निर्माण गर्यो कृषि उत्पादन सुकाउने ड्रायर !

    काठमाडौं, राष्ट्रिय आविष्कार केन्द्रले घाम र बिजुली प्रयोग गरेर कृषि उत्पादन बस्तुहरु  सुकाउने ड्रायर निर्माण गरेको छ | यो तरिका बाट कृषि उत्पादन बस्तुहरु सुकाउन दक्षिण भारत मा धेरै चलेको मानिन्छ |

    यसमा पोलिकार्बोनेट भन्ने प्लास्टिकको सिट प्रयोग गरिएको हुन्छ जसले बाहिरिको ताप भित्र जानदिन्छ र भित्र को ताप बाहिर जानादिदैन | दिउसो घाम लाग्दा भित्रको ताप ५५* सेन्तिग्रेट भन्दा माथि जान्छ | भ्भित्रको तापक्रम ६०* भन्दा माथि गयोभने भित्र पानीको बाफ (Humidity) बढी भयो भने एउटा बिजुलीको कन्ट्रोलर ले पंखा चलाइदिन्छ | साथै तापक्रम कम भयोभने स्वचाकित रुपमा हिटर खुल्छ

    |Er1CFHPVQAIAAVO.jpgEr1CLFXVgAE18Vx.jpg

    राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख भन्नुहुन्छ यो बिधि बाट सुकाइएका उत्पादिद बस्तुहरु को स्वाद पनि नघट्ने र चाडो सुक्ने भएको हुनाले यसको प्रयोग गर्न सकिछ | हाल यस विधिलाई परिक्षण को लागि निर्माण गरिएको र छिट्टै बजारमा ल्याउने जनाएका छन् | 

    Er1CLGJU0AABYxc.jpg

    images
    शनिवार, माघ १० २०७७०८:५६:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार