मंगलवार, माघ २० २०७७
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को प्राप्ताङ्क उपलब्ध नभएको र कक्षा १२ को आन्तरिक मुल्यांकनमा प्राप्ताङ्क उपलब्ध नभएको कारणले निम्न क्रमाङ्कहरुको परीक्षा स्थगित गरेको छ । आफ्नो नतिजा नदेखाएको खण्डमा तल आफ्नो symbol number check गरेर आफ्नो विद्यालयमा सम्पर्क गर्न सक्नुहुने छ । हेर्नुस सूचना सहित !











