Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुदूरपश्चिमम प्रदेश

क्षेत्रिय परिक्षा कार्यालय अत्तरियामा विद्यार्थीद्वारा तालाबन्दी !

क्षेत्रिय परिक्षा कार्यालय अत्तरियामा विद्यार्थीद्वारा तालाबन्दी !

  • 641
    SHARES

  • क्षेत्रिय परिक्षा कार्यालय अत्तरियामा विद्यार्थीद्वारा तालाबन्दी !

     सुदूरपश्चिम प्रदेश, क्षेत्रीय  परिक्षा कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ । दुर्गालक्ष्मी बहुमुखी क्याम्पस मा अध्यनरत तेस्रो बर्षका बिधार्थीहरुले परिक्षा केन्द्र सारेको बिरोधमा तालाबन्दी गरेका हुन ।

     खानिडाडा , बुढेतोला, चौमालाका बिधार्थीहरुलाई गुलरिया परिक्षा दिन जाँदा टाढा पर्ने भएकाले उक्त निर्णय पूनर्बिचार गरीदिन अनुरोध गरेका छन् । यसअघि परिक्षा केन्द्र अत्तरिया रहेकोमा विभिन्न कारण देखाउदै परिक्षा केन्द्र गुलरिया सारेको बिरोधमा उनिहरुले तालाबन्दी गरेका हुन । 

     

    images
    आइतवार, माघ २५ २०७७०७:५५:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार