Jul 27 2026 | २०८३, श्रावण ११ गते

निमावी लाइसेन्सको प्रवेशपत्र प्रिन्ट गर्न सकिने। (यसरी गर्नुस प्रिन्ट)

निमावी लाइसेन्सको प्रवेशपत्र प्रिन्ट गर्न सकिने। (यसरी गर्नुस प्रिन्ट)

  • 3.4K
    SHARES

  • निमावी लाइसेन्सको प्रवेशपत्र प्रिन्ट गर्न सकिने। (यसरी गर्नुस प्रिन्ट)

    भदौ, ३१ काठमाडौ । निम्‍न माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) -२०८० को प्रवेशपत्र प्रिन्ट गर्न सकिने भएको छ।

    आयोगले २०८० साउन ११ गते प्रकाशित निमावि अध्ययन अनुमतिपत्र को परिक्षाको बिज्ञापन अनुरुप दर्खास्त फारम हर्ने परिक्षार्थिहरुले आयोगको आधिकारिक website http://licence.tsc.gov.np/ रजिस्ट्रार गरिएको Email Login गरि दर्खास्त पेश गरेको विवरणमा click गरि पुन: View मा Click गरेर प्रवेशपत्र डाउनलोड गर्न सकिने जानकारी दिएको छ।

    यदि आफ्नो इमेल र पासवर्ड बिर्सिएको खण्डमा शिक्षक सेवा आयोगको दर्खास्त पोर्टलमा दिएको निर्देशन अनुरार गर्न अनुरोध गरेको छ।

    FB_IMG_1694936743636.jpg

    images
    आइतवार, भाद्र ३१ २०८००१:५६:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार