शुक्रवार, माघ ३० २०७७
राष्ट्रिय समाचार समिति ( रासस ) क्रमचारीका लागि बिज्ञापन खुलाएको छ | स्वीकृत दरबन्दी बमोजिम रिक्त रहेका पदको लागी आन्तरिक खुल्ला तथा समावेशी प्रतियोगितात्मक परिक्षा द्वारा स्थाई पदपूर्तिका लागि लोकसेवा मार्फत दर्खास्त आव्हान गरेको जनाइएको छ |
हेर्नुस सुचना सहित !
