Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिश्वबिधालय लापरबाही, विद्यार्थीलाई प्रश्नपत्र दिइसकेपछि परीक्षा स्थगित !

बिश्वबिधालय लापरबाही, विद्यार्थीलाई प्रश्नपत्र दिइसकेपछि परीक्षा स्थगित !

  • 1.0K
    SHARES

  • बिश्वबिधालय लापरबाही, विद्यार्थीलाई प्रश्नपत्र दिइसकेपछि परीक्षा स्थगित !

    कञ्चनपुर, सुदूरपश्चिम विश्वविद्यालयको लापरबाहीका कारण विद्यार्थीलाई प्रश्नपत्र दिइसकेपछि परीक्षा स्थगित गरेको छ ।

    विद्यार्थीहरुको हातमा डाटा स्टक्चरको परिक्षाको प्रश्न पत्र दिईएपनि विश्वविद्यालयले परिक्षा हल अपुग भएको कारण देखाउँदै कम्प्युटर विज्ञान तथा सुचना प्रविधि सङ्कायको मध्यम सत्रको परीक्षा स्थगित गरेको हो । परिक्षा स्थगित भएपछी बिद्यार्थी हरु हरु निरास भएर घर फर्किएको बताइएकोछ ।

    विश्वबिद्यालयका अनुसार बिहान अन्य विषयको पनि परिक्षा भईरहेकाले कोठाको अभाव भएको र उक्त परीक्षा अन्तिम दिन सञ्चालन गरिने छ । परीक्षाका लागि बिहान ८ बजेको समय राखिएको थियो ।

     

    images
    आइतवार, फाल्गुण २ २०७७०६:५१:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार