आइतवार, फाल्गुण २ २०७७
त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय अन्तरगत MBM, MBA-F, MHM , MTTM र MATS पहिले सेमिस्टर नियमित तर्फाका विद्यार्थीहरुको परिक्षा केन्द्र सार्वजनिक भएको छ। बिश्वबिधालय आज एक सुचना जारि गर्दै मिति २०७७/ ११/ ०७ गते दिनको १२:०० बजेदेखि ४:०० बजेसम्म परिक्षा संचालन गर्ने जनाइएको छ |
हेर्नुस् सूचना सहित :
