Jul 27 2026 | २०८३, श्रावण ११ गते

जनक शिक्षाद्वारा विभिन्न तहको रिक्त पदमा अवेदन माग। (बिज्ञापन सहित)

जनक शिक्षाद्वारा विभिन्न तहको रिक्त पदमा अवेदन माग। (बिज्ञापन सहित)

  • 1.1K
    SHARES

  • जनक शिक्षाद्वारा विभिन्न तहको रिक्त पदमा अवेदन माग। (बिज्ञापन सहित)

    फागुन, ४ गते काठमाडौ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको छ । जनक शिक्षाले पाँचौं देखि नवौं तहसम्मका रिक्त पदमा आवेदन मागिएको छ ।  

    जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

    आवेदन फारम लिमिटेडको अनलाइन www.janakedu.org.np बाट डाउनलोड गरि फागुन २४ गते सम्म नियमित र चैत १ गते सम्म दोब्बर शुल्क बुझाएर आवेदन दिन सकिने छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस बिज्ञापन ।

    FB_IMG_1708049804411.jpgFB_IMG_1708049805893.jpgFB_IMG_1708049807122.jpgFB_IMG_1708049808372.jpgFB_IMG_1708049809611.jpg

    images
    शुक्रवार, फाल्गुण ४ २०८००८:२३:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार