मंगलवार, फाल्गुण ४ २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्याय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले स्नाकोत्तर तह भौतिक शास्त्र विषय प्रथम वर्ष दोस्रो सत्र २०७५ समूहको परीक्षा केन्द्र सम्बन्धी सूचना जारी गरेको छ ।
हेर्नुस सूचना !