बिहिवार, फाल्गुण ६ २०७७
कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयले २०७७/७८ का लागि पशु बिज्ञान , पशु चिकित्सा र मत्स्य बिज्ञान रामपुर चितवनम हुने स्नातक तहका B.V.Sc & A.H र B . Sc. Fisheries को लागि आवेदन फारम खोलेको छ। आवेदन फारम Online बाट मात्रै भर्ने ब्यबस्था मिलाएको जानकारी सूचना मार्फत दिइएको छ।
आवेदन फारम २०७७ फागुन ५ देखि फागुन २२ गते राति १२ बजे सम्म entrance.afu.edu.np मा login गरि online बाट भर्ना सकिने छ । oneline आवेदन प्रक्रियामा कुनै समस्या आएमा online@afu.edu.np मा सम्पर्क गरी प्राबिधिक सहयोग लिनसकिने जानकारी दिइएको छ ।
हेर्नुस सूचना सहित 

