बुधवार, आषाढ ३० २०७८
त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्ष व्यवस्थापन संकायको नतिजा प्रकाशन गरेको छ।
त्रिबि परिक्षा नियन्त्रण कार्यलय बल्खु द्वारा २०७७ मंसिर- पुस महिनामा संचालित ब्यबस्थापन संकाय तर्फको BBS 4th years को नतिजा सार्वजनिक गरिएको हो। परिक्षाको नतिजा www.tuexam.edu.np मा गएर हेर्न सकिने छ।
हेर्नुस सूचना ! 