Jul 27 2026 | २०८३, श्रावण ११ गते

लोकसेवा

काठमाडौ उपत्यका खानेपानी लिमिटेडद्वारा दर्खास्त आह्वान !

काठमाडौ उपत्यका खानेपानी लिमिटेडद्वारा दर्खास्त आह्वान !

  • 1.1K
    SHARES

  • काठमाडौ उपत्यका खानेपानी लिमिटेडद्वारा दर्खास्त आह्वान !

    काठमाडौ उपत्यका खानेपानी लिमिटेडले आन्तरिक प्रतियोगिता, खुल्ला र समाबेसी परिक्षाद्वारा स्थाइ पदपुर्तीको लागि दर्खास्त आह्वान गरेको छ।

    लेकसेवा आयोगको मिति ०७८/३/३१ को सहमति अनिसार यस कम्पनीमा ७७ पौष मसान्तसम्म रिक्त भएका पदहरुमा खुल्ला, समाबेसी र आन्तरिक प्रतियोगिताद्वारा लोकसेवा आयोगबाट लिखित परिक्षा गरि स्थाइ गरिने हुदा योग्यता पुगेका नागरिक हरुद्वारा दर्खास्त दिनसकिने जनाएको छ।

    फारम भर्दा दस्तुर नाबिल बैंकको चल्ती खाता नंम्बर ०२०१०१७५०१६१६ मा जम्मा गरि प्रथम पटक गोरखापत्र दैनिकमा प्रकाशित भएको मितिले २१ भित्रमा कम्पनिको मुख्य कार्यलय त्रीपुरेश्वर स्थित मानव श्रोत बिकास शाखामा बुझाउन सकिने छ।

    हेर्नुस् सूचना

    Screenshot_20210716-083554_Facebook.jpg

    images
    शुक्रवार, श्रावण १ २०७८०९:००:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार