सोमवार, श्रावण ४ २०७८
त्रिभुवन बिश्वबिद्धालय कानुन संकाय स्नातक तह बिए एल एल बि दोश्रो सेमेस्टर २०७६ को परिक्षाफल प्रकाशित गरेको छ।
त्रिबि कानुन संकाय संचालक समितिको २०७८ साउन ४ गते बसेको बैठक ले नतिजा प्रकाशित गरेको जानकारी दिएको हो। प्रकाशित नतिजा www.fol.edu.np मा समेत हेर्न सकिने छ।












