Jul 27 2026 | २०८३, श्रावण ११ गते

लोकसेवा

लोकसेवा आयोग द्वारा परिक्षा तालिका संशोधन । [सूचना सहित]

लोकसेवा आयोग द्वारा परिक्षा तालिका संशोधन । [सूचना सहित]

  • 1.0K
    SHARES

  • लोकसेवा आयोग द्वारा परिक्षा तालिका संशोधन । [सूचना सहित]

    काठमाडौ - लोकसेवा आयोग परिक्षा साखा द्वारा आव २०७७/७८ मा बिज्ञापन प्रकाशन भई परिक्षा संचालन हुन बाँकी परिक्षा कार्यक्रमहरुको तालिका संशोधन गरेको छ।

    आयोग द्वारा एक सुचना गारी गर्दै रा.प. प्रथम श्रेणी (प्राबिधिक), सहसचिव वा सो सरह , उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह तथा स्वास्थ्य सेवा आठौं र सातौ तहको तर्फको परिक्षा कार्यक्रम शंसोधित गरिएको हो।

    कोभिड उच्च जोखिम लाई मध्यनजर गर्दै स्थगित गरिएका परिक्षाहरु नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धि मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परिक्षा (संचालन तथा ब्यबस्थापन ) सम्बन्धि मापदण्ड २०७७ पालनागरी परिक्षा संचालन गर्ने जनाइएको छ।

    लोकसेवा आयोगद्वारा प्रकाशित सुचना हेर्नुस ।

    Screenshot_20210829-151031_Facebook.jpg

    Screenshot_20210829-151051_Facebook.jpg

    images
    आइतवार, भाद्र १३ २०७८०३:२९:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार