Jul 27 2026 | २०८३, श्रावण ११ गते

गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो ९ सय बढी कर्मचारी, हेर्नुस् कुन-कुन पदमा कति [ विज्ञापनसहित ]

गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो ९ सय बढी कर्मचारी, हेर्नुस् कुन-कुन पदमा कति [ विज्ञापनसहित ]

  • 578
    SHARES

  • गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो ९ सय बढी कर्मचारी, हेर्नुस् कुन-कुन पदमा कति [ विज्ञापनसहित ]

    काठमाडौ । गण्डकी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा ९ सय बढी पदका लागि विज्ञापन खुलाएको छ । स्वास्थ्य क्षेत्रका विभिन्न पदका लागि आयोगले दरखास्त माग गरेको हो ।

    आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको हो । ९ सय जनाभन्दा बढि स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आब्हान गरेको छ ।

    १७२ जना अहेव खुलातर्फ माग गरिएको छ। यो संख्या सबैभन्दा धेरै माग गरिएको पद हो । यस्तै अनमी यस्तै, अनमी खुलामा १३० जना माग भएको छ।

    मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना माग गरिएको छ। कृषि भेटेरेनरीमा पनि ५२ जनाभन्दा धेरै माग भएको छ। यो स्थानीय सेवा अन्तर्गत आठौं तह, मेडिकल अधिकृत, र विभिन्न सेवा समुहका चौथो तह प्राविधिक तर्फ माग गरेको हो ।

    हेर्नुस यस्तो छ बिज्ञान सुचना ।

    FB_IMG_1631679752921.jpgFB_IMG_1631679758645.jpgFB_IMG_1631679760595.jpgFB_IMG_1631679762591.jpg

    FB_IMG_1631679764440.jpg

    images
    बुधवार, भाद्र ३० २०७८०१:००:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार