Oct 02 2026 | २०८३, आश्विन १६ गते

छात्रवृत्तिमा पढेका डाक्टरलाई अनिवार्य काममा लगाउन स्वास्थ्य सेवा भिभागको निर्देश ।

छात्रवृत्तिमा पढेका डाक्टरलाई अनिवार्य काममा लगाउन स्वास्थ्य सेवा भिभागको निर्देश ।

  • 850
    SHARES

  • छात्रवृत्तिमा पढेका डाक्टरलाई अनिवार्य काममा लगाउन स्वास्थ्य सेवा भिभागको निर्देश ।

    काठमाडौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले छात्रवृत्तिमा पढेका डाक्टर तथा स्वास्थ्यकर्मी अनिवार्य परिचालन गर्न निर्देशन दिएको छ।

    विभागले प्रदेशस्थितका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयलाई आधारभूत अस्पतालमा कम्तिमा पनि एक जना हुने गरी खटाउन निर्देशन दिएको छ।

    चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिक २०७१ बमोजिम चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यवस्थित रुपमा खटाउन लागिएको पत्रमा उल्लेख छ।

    स्वास्थ्य मन्त्रालयको सचिव स्तरीय निणर्य अनुुसार सामाजिक विकास मन्त्रालयले हेर्ने गरी आधारभूत अस्पतालमा कम्तिमा एक जना हुने गरी खटाउन र दुई वर्ष सेवा अवधि पुरा भएपछि म्याद थप गर्ने व्यवस्था नहुने गरी खटाउन निर्देशन दिइएको छ।

    स्वास्थ्य सेवा बिभागको चिकित्सा तथा स्वास्थ्यकर्मी परिचालन सम्बन्धमा दिएको निर्देशन यस्तो छ।

    Screenshot_20210928-163148_Facebook.jpg

    images
    मंगलवार, आश्विन १२ २०७८०५:०५:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार