Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिभुवन बिश्वबिद्धालय

स्नातक तह तेस्रो, पाचौं तथा सातौसत्र नियमित तर्फ २०२१ को परिक्षा फारम भर्ने सूचना ।

स्नातक तह तेस्रो, पाचौं तथा सातौसत्र नियमित तर्फ २०२१ को परिक्षा फारम भर्ने सूचना ।

  • 661
    SHARES

  • स्नातक तह तेस्रो, पाचौं तथा सातौसत्र नियमित तर्फ २०२१ को परिक्षा फारम भर्ने सूचना ।

    काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय द्वारा स्नातक तह तेस्रो, पाचौं तथा सातौसत्र नियमित तर्फ २०२१ को परिक्षा फारम भर्ने सूचना प्रकाशित गरेको छ ।

    बिश्वबिद्धालय ब्यबस्थापन संकाय कार्यलय परिक्षा नियन्त्रण महासाखा ले Bachelor of Business Adminstration (BBA), Bachelor of Information Management (BIM), Bachelor of Business Management (BBM), Bachelor of Public Adminstration (BPA), Bachelor Of Hotel Management (BHM), Bachelor of Mountaineering Studies (BMS) Bachelor of Business Adminstration Finance ( BBA-F) र Bachelor of Travel and Tourism Management (BTTM) कार्यक्रमको तेस्रो, पाचौं तथा साथै सत्रको नियमित तर्फको को परिक्षा आवेदन फारम खुलाएको हो। बिश्वबिद्धालय को सुचना अनुरुप परीक्षा भने पुस महिनाको पहिलो साता देखि संचालन हुने जनाइएको छ।

    परिक्षा फारम २०७८/०८१२ गते  भित्र सम्बन्धित क्याम्पसमा बुझाइ सक्नुपर्ने जनाएको छ।

    बिश्वबिद्धालय ले प्रकाशित गरेको सूचना यस्तो छ।

    FB_IMG_1635503737475.jpg

    FB_IMG_1635503740373.jpg

    images
    शुक्रवार, कार्तिक १२ २०७८०४:३७:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार