लागू पदार्थ को लत किन लाग्छ ?
आनंद, फेरी तृष्णा, र त्यस पछी त्यस बिना बस्न न सक्ने अवस्था - विज्ञान को दृष्टी ले हेरौ कि कुनै पनि लागू पदार्य को लत किन लाग्ने गर्छ।
कुनै पनि खाल को नशा होस, त्यसको लत लागी हाल्छ। यस्तो सोचने हरू हमेशा गलत साबित हुन्छ जसले त पहिला आफ्नो ईच्छा ले कुनै नशालू पदार्थ लिना थाल्छ, तर पछी त्यो नशा ले उसको पिछा छोड्दैन। विज्ञान को दृष्टी बाट जानने प्रयास गरौ कि कुनै नशा को लत कसरी लाग्दछ ।
वास्तवमा यस्ता चीज हरू को सीधा असर दिमाग मा हुने गर्छ। यसको कारण दिमाग का केही हिस्सा प्रभावित हुन्छ, जसले ठ्याक्कै त्यस्तै भावना उत्पन्न गर्छ जस्तै कि मानिस लाई अर्कै खुशी दिने खाले काम बाट मिलने गर्छ जस्तै कि केही राम्रो खाना बाट । तर फरक यो हुन्छकि नशालू पदार्थ बाट उत्पन्न हुने खाले आनंद को यो भावना त्यसको तुलना मा कहीयौ धेरै गुना प्रबल हुन्छ।
यस कारण मस्तिष्क को केही कोशिका हरू बाट डोपामीन हॉर्मोन को रूप मा केही रासायनिक संदेश पनि निस्कने गर्छ। यही त्यो कारक चीज हो जसले अझ बढी ड्रग्स लिन का लागी प्रेरित गर्छ। समय को साथ साथ यो डोपामीन को स्राव दिमाग मा यस्तो जटिल इच्छा ऊब्जाउछ, जसले गर्दा धेरै पटक नशा छोड्न चाही रहेका हरू लाई पुनः आफ्नो जालमा फास्ने गर्छ।
ब्रेन सर्किट्स मा थुप्रै नशालू पदार्थ यसरी असर गर्ने गर्छ कि स्वास बिस्तारै चल्न थाल्छ र उराठ लाग्दो महसूस हुन्छ। बार बार नशा गर्नाले दिमाग को यो सर्किट यसरी हुन जान्छ कि ड्रग्स लिदा खेरी मानिस ले धेरै सामान्य महसूस गर्न थाल्दाछन। त्यती बेला यस्तो हुन्छ कि जब त्यो मानिस नशा गर्दैन ऊ झिझोमान्ने, झर्करिने र परेशान भएको जस्तै हुन जान्छ - जहा बाट विड्रॉवल को लक्षण को शुरुआत हुन्छ। यसले मानिस को स्वयं माथी नियंत्रण बिस्तारै बिस्तारै कम हुन थाल्छ। यस्तो मा यदी ऊसले न चाहेर पनि ऊसलाई नशा गर्नै पर्छ।