Jul 27 2026 | २०८३, श्रावण ११ गते

लाेकसेवा आयाेगले बनायाे नमुना प्रश्नपत्र यस्ताे छ हेर्नुस्

लाेकसेवा आयाेगले बनायाे नमुना प्रश्नपत्र यस्ताे छ हेर्नुस्

  • 765
    SHARES

  • लाेकसेवा आयाेगले बनायाे नमुना प्रश्नपत्र यस्ताे छ हेर्नुस्

    लोकसेवाले स्थानीय तहको लागि ठूलो संख्यामा बिज्ञापन गरेको छ । यो बिज्ञापनमा हाम्रा पाठकहरुका लागि पनि निकै महत्वपूर्ण छ । लाेकसेवाकाे तयारी गरिरहेका हाम्रा आदरणीय पाठकहरुलाई मध्यनजर राख्दै अप्राविधिक समूहको प्रथम पत्र सामान्य ज्ञान र आइ क्यूलाई सेटको रुपमा राखेका छौ । सेट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु हुन अनुरोध समेत गर्दछौ । साथै यसलाई निरन्तरता दिने कोसिस गर्दछौ । याे सेट पाठकहरुका लागि पस्कदै केही दिनमा यसकाे उत्तरसहितकाे अर्काे पाेस्ट राख्ने जानकारी पनि गराउँदछाै ।IMG_20210106_204910.pngIMG_20210106_204947.pngIMG_20210106_205019.pngIMG_20210106_205044.pngIMG_20210106_205103.pngIMG_20210106_205133.png

    images
    बुधवार, पौष २२ २०७७०९:०२:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार