Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविद्वारा BCA इन्ट्रान्सको नतिजा प्रकाशित। (नतिजा सहित)

त्रिविद्वारा BCA इन्ट्रान्सको नतिजा प्रकाशित। (नतिजा सहित)

  • 827
    SHARES

  • त्रिविद्वारा BCA इन्ट्रान्सको नतिजा प्रकाशित। (नतिजा सहित)

    काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयद्वारा BCA इन्ट्रान्स नतिजा प्रकाशित गरेकी छ।

    बिश्वबिद्धालयले मिति २०७८/१०/०८ गते मानविकी तथा सामाजिकशास्त्र संकायबाट लिइएको प्रवेश परीक्षाको नतिजा क्याम्पस कलेज कोड र सिम्बोल नं. अनुसार प्रकाशित गरिएको जनाएको छ।

    त्यसैगरी बिश्वबिद्धालय २०७८ फागुन ०१ बाट कक्षा सञ्चालन हुने भएको हुँदा उत्तीर्ण विद्यार्थीहरुले २०७८ माघ मसान्त भित्र यस क्याम्पसमा अध्ययन गर्न भर्ना गर्नु हुन सुचित गरिन्छ गरेको छ।

    नतिजा गेर्न तलको लिन्कमा क्लिक गरेर हेर्नुस।

    https://drive.google.com/file/d/1xv8OznfKDhhU775xnjdUID3nG7Lz8nNM/view

    images
    आइतवार, माघ १६ २०७८०५:४७:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार