आइतवार, फाल्गुण १ २०७८
फागुन १, भक्तपुर - बिश्वबिद्धालय अनुदान आयोग सानोठिमी द्वारा आन्तरिक तथा खुल्ला प्रतियोगितात्मक लिखित परिक्षाको परिक्षा तलिका र केन्द्र निर्धारण गरिएको छ।
यस आयोगले विभिन्न पदमा स्थाइ पदपूर्ति गर्न मिति २०७८ पुस ९ गतेको सूचना अनुरुप लिखित परिक्षाहरु मिति २०७८ फागुन ३० देखि चैत्र ८ गतेसम्म बिहान ७:३० देखि तोकिएको जानकारी दिएको छ।
