बिहिवार, आषाढ २३ २०७९
असार, २३ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि संस्थान डिनको कार्यलयले बि.एस्सी. पुनः प्रवेश परीक्षाकाे नतिजा प्रकाशित गरेको छ। मिति २०७९ असार १८ गते संचालन गरेको बि.एस्सी. पुनः प्रवेश परीक्षाकाे नतिजा प्रकाशित गरेको हो।
डिनको कार्यलयले नतिजा मेरिट बेसिसका आधारमा प्रकाशित गरिएको छ। डकुमेन्ट नबुझाइ withheld म राखिएको विद्यार्थी हरुले असार २७ गते भित्र कार्यलयको इमेल bsc@iosttu.edu.np मार्फत पठाउन जानकारी दिएको छ। उक्त विद्यार्थीहरुको नतिजा भर्ना हुन चाहेको क्याम्पसमा इमेल मार्फत सिधै पठाइने छ।
यस्तो छ नतिजा।





















