Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा ६९ प्रतिशत पास। (सूचना सहित)

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा ६९ प्रतिशत पास। (सूचना सहित)

  • 694
    SHARES

  • नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा ६९ प्रतिशत पास। (सूचना सहित)

    काठमाडौं- नेपाल मेडिकल काउन्सिलले साउन ७ गते शनिबार (४५ बिधामा) लिएको विशेषज्ञहरुको नाम दर्ता परीक्षा  ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलले एक सूचना जारी गर्दै परीक्षामा सहभागी भएका ४७४ जनामध्ये ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन्।

    पुल्चोकस्थित इन्जिनिरयरिङ अध्ययन् संस्थान सूचना तथा संचार प्रविधि केन्द्रमा भएको परीक्षा हिजो दुई चरणमा सञ्चालन भएको परिक्षामा विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी थिए ।

    सुचना अनुसार परिक्षाको नतिजा चित्त नबुझेमा सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पुनर्योगको लागि आफ्नो नाम र रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेल nmc@nmc.org.np मार्फत आवेदन पेश गर्न सक्नेछन। बिस्तृत जानकारिकालागी तलको लिङ्क मा क्लिक गर्नुस ।https://nmc.org.np/ Screenshot_20220724-115217_Chrome.jpg

    images
    आइतवार, श्रावण ८ २०७९१२:००:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार