Jul 27 2026 | २०८३, श्रावण ११ गते

M.Ed र MSSED कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।

M.Ed र MSSED कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।

  • 868
    SHARES

  • M.Ed र MSSED कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।

    पौष, ८ काठमाडौ त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय, डिनको कार्यलयले M.Ed र MSSED कार्यक्रमको भर्ना सम्बन्धी सूचना सार्वजनिक गरेको छ।

    शैक्षिकसत्र २०७९/७० का लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह M.Ed. र MSSED मा भर्ना खुलेको जनाइएको छ। सुचना अनुसार प्रवेश परिक्षाका लागि मिति २०७८ पौष ६ देखि माघ ४ सम्म नियमित र माघ १४ शनिवार ११ बजे सम्म दोब्बर शुल्कमा आवेदन फारम भर्न सकिने छ। भने माघ १४ गते ११ बजे प्रवेश परिक्षा संचालन हुने छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1671757090948.jpg

    images
    शुक्रवार, पौष ८ २०७९०७:२७:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार