Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा B.Ed. प्रथम बर्षको नतिजा प्रकाशित । (यसरी हेर्नुस नतिजा)

त्रिविद्वारा B.Ed. प्रथम बर्षको नतिजा प्रकाशित । (यसरी हेर्नुस नतिजा)

  • 2.6K
    SHARES

  • त्रिविद्वारा B.Ed. प्रथम बर्षको नतिजा प्रकाशित । (यसरी हेर्नुस नतिजा)

    माघ, २७ गते काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले शिक्षाशात्र संकाय अन्तर्गत ४ बर्षे स्नातक तह (B.Ed) प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालयले B.Ed. प्रथम बर्ष नियमित तर्फ (२०७८) सालको परीक्षाफल प्रकाशित गरेको हो।

    बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्ययले जारी गरेको सुचना अनुसार नतिजा हेर्नको लागि बिश्वबिद्धालयको वेबसाइट www.tuexam.edu.np मा गएर आफ्नो सिम्बल नम्वर राखेर आफ्नो नतिजा थाहा पाउन सक्नु हुनेछ ।

    त्यसैगरी Sms बाट 4BED(space) symbol number type गरि 33624 मा पठाई त्यस बाट आउने रिप्लाई बाट नतिजा हेर्न सक्नु हुनेछ । सुचना स्रोत: सुदिप राज बस्यालको वालबाट ।

    FB_IMG_1676039426273.jpg

    images
    शुक्रवार, माघ २७ २०७९०८:२६:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार