Jul 27 2026 | २०८३, श्रावण ११ गते

दशौं बर्नहार्ट कप बास्केटबल प्रतियोगिता शुरु ।

दशौं बर्नहार्ट कप बास्केटबल प्रतियोगिता शुरु ।

  • 448
    SHARES

  • दशौं बर्नहार्ट कप बास्केटबल प्रतियोगिता शुरु ।

    फागुन, ७ काठमाडौ । काठमाडौ बर्नहार्ट अन्तर स्कुल बिद्यालय कप बास्केटबल प्रतियोगिता शुरु भएको छ। काठमाडौको बल्खुमा रहेको काठमाडौ बर्नहार्ट कलेजले आयोजना गरेको १०औं बर्नहार्ट कप बास्केटबल प्रतियोगिता आजदेखि शुरु भएको हो।

    बास्केटबल प्रतियोगितामा विभिन्न कलेजका १६ टिम सहभागी रहेका छन। जसमध्ये छात्र तर्फ १२ र छात्रा तर्फ ४ वाटा टिमको सहभागी रहेको जनाइएको छ।

    प्रतियोगिता फागुन २५ गते समापन हुने बताइएको छ।

    FB_IMG_1676816745236.jpgFB_IMG_1676816763812.jpgFB_IMG_1676816760841.jpgFB_IMG_1676816751175.jpgFB_IMG_1676818055649.jpgFB_IMG_1676818074200.jpgFB_IMG_1676816754054.jpg

    images
    आइतवार, फाल्गुण ७ २०७९०८:२७:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार