Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि स्नातक तह प्रथम बर्षको परीक्षा मिति संशोधन। (तालिका सहित)

त्रिवि स्नातक तह प्रथम बर्षको परीक्षा मिति संशोधन। (तालिका सहित)

  • 1.1K
    SHARES

  • त्रिवि स्नातक तह प्रथम बर्षको परीक्षा मिति संशोधन। (तालिका सहित)

    फागुन, १५ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले चार बर्षे स्नातक तह प्रथम बर्षको परिक्षा मिति संशोधन गरेको छ।

    बिश्वबिद्धालय परीक्षा नियन्त्रण कार्यलयले बार्षिक परिक्षा प्रणाली अनुरुप २०७९ सालमा संचालन हुने ४ बर्षे स्नातक तह प्रथम बर्षको शिक्षाशास्त्र, मानविकी, ब्यबस्थापन र संकाय बिज्ञान तथा प्रबिधि अध्यायम संस्थान तर्फका आंसिक २०७८ र नियमित २०७९ को परिक्षार्थीहरुको मिति संशोधन गरेको हो।

    संसोधित मिति अनुसार परीक्षा २०७९ चैत ४ गते देखि संचालन हुनेछन। परीक्षा दिनको १२:०० बजे देखि ३:०० बजेसम्म संचालन हुनेछन।

    यस्तो छ संसोधित तालिका ।

    FB_IMG_1677504065062.jpgFB_IMG_1677504066936.jpgFB_IMG_1677504068641.jpg

    यो पनि हेर्नुस।

    त्यसैगरी त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले बार्षिक परीक्षा प्रणाली अनुरुप ४ बर्षे खाद्य प्रबिधि (स्नातक तह) बि.टेक. प्रथम, द्वितीय, तृतीय र चौथो बर्षको नियमित तथा आंसिक परीक्षा तालिका सार्वजनिक गरेको छ।

    परीक्षा नियन्त्रण कार्यलयका अमुसार परीक्षा २०८० बैशाख २४ गते देखि संचालन हुने छन।

    यस्तो छ ४ बर्षे खाद्य प्रबिधि (स्नातक तह) बि.टेक. प्रथम, द्वितीय, तृतीय र चौथो बर्षको नियमित तथा आंसिक परीक्षा तालिका ।

    FB_IMG_1677504196995.jpgFB_IMG_1677504198958.jpgFB_IMG_1677504200631.jpg

    images
    सोमवार, फाल्गुण १५ २०७९०७:३७:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार